Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

images
  • प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ ।

    images
    images
    images

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको पुष्टि गरेका हुन् । प्रवक्ता जयसवालले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका थिए ।

    images
    images
    images

    यसअघि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले केहि समय अघि दिल्ली पुगेर प्रधानमन्त्री शाहको भ्रमणको विषयमा भारतीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको विषय बाहिरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।