Logo

२०८३, आश्विन ११गते


images
images

राप्रपाद्वारा राजा विरेन्द्र परिवारको सम्झनामा मैनबत्ती प्रज्ज्वलन

राप्रपाद्वारा राजा विरेन्द्र परिवारको सम्झनामा मैनबत्ती प्रज्ज्वलन

images
  • राप्रपाद्वारा राजा विरेन्द्र परिवारको सम्झनामा मैनबत्ती  प्रज्ज्वलन
    images
    images

    सुनवल । दरवार हत्याकाण्ड भएको २१ बर्ष पूरा भएको छ । यहि सन्दर्भमा लोकप्रिय राजा विरेन्द्र र उनको परिवारको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले मैनबत्ति प्रज्ज्वलन छ ।

    images
    images
    images

    राप्रपा देवदह र सुनवल नगरपालिकाको संयुक्त आयोजनामा सुनवल ७ स्थित ज्यामिरेमा मैनबत्ती बालेर राजा विरेन्द्रको सम्झना गरिएको राप्रपाले जनाएको छ ।

    images
    images
    images

    हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपाले राजदरबार हत्याकाण्ड नेपालबाट राजसंस्थाको अन्त्य गर्ने उद्देश्य सहित भएको दावी गर्दै आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।