Logo

२०८३, आश्विन ९गते


images
images

११ लाख घरधुरीमा वर्ल्डलिङ्कको सेवा, ऐतिहासिक उपलब्धि हासिल गरेको घोषणा

११ लाख घरधुरीमा वर्ल्डलिङ्कको सेवा, ऐतिहासिक उपलब्धि हासिल गरेको घोषणा

images
  • ११ लाख घरधुरीमा वर्ल्डलिङ्कको सेवा, ऐतिहासिक उपलब्धि हासिल गरेको घोषणा
    images
    images

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपालभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा सार्वजनिक गरेको छ ।

    images
    images
    images

    कम्पनीले सामाजिक सञ्जालमार्फत ११ लाख घरधुरीको विश्वास र साथका कारण यो सफलता हासिल भएको जनाएको छ । यो उपलब्धि कम्पनीको मात्र नभई नेपालभरका सेवाग्राहीको साझा सफलता भएको उल्लेख गर्दै सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

    images
    images
    images

    वर्ल्डलिङ्कले आफ्नो दीर्घकालीन लक्ष्य "सबैलाई, जहाँ पनि, सधैं जोड्ने" रहेको उल्लेख गर्दै डिजिटल नेपालको भविष्यलाई अझ सशक्त, सहज र समृद्ध बनाउन निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

    images
    images
    images

    कम्पनीले आगामी दिनमा अझ धेरै घरधुरी, सपना र सम्भावनालाई जोड्ने यात्रामा सेवाग्राहीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।