Logo

२०८३, कार्तिक २८गते


images
images

सिक्री लुटपाट गरी फरारलाई गोली प्रहार गरी नियन्त्रणमा

सिक्री लुटपाट गरी फरारलाई गोली प्रहार गरी नियन्त्रणमा

images
  • सिक्री लुटपाट गरी फरारलाई गोली प्रहार गरी नियन्त्रणमा
    images

    काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ ।

    images
    images
    images

    साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो ।

    images
    images
    images

    घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।