Logo

२०८३, आश्विन ९गते


images
images

ब्रोड पिक हिमपहिरो : शव रहेको स्थानमा पुग्ने प्रयासमा उद्धार टोली

ब्रोड पिक हिमपहिरो : शव रहेको स्थानमा पुग्ने प्रयासमा उद्धार टोली

images
  • ब्रोड पिक हिमपहिरो : शव रहेको स्थानमा पुग्ने प्रयासमा उद्धार टोली
    images
    images

    काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेका आरोहीहरूको शवसम्म उद्धार टोली अझै पुग्न नसकेको अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले जनाएको छ ।

    images
    images
    images

    अल्पाइन क्लबले आइतबार बिहानैदेखि १० जनाको उद्धार टोली परिचालन गरिएको बताएको छ । ड्रोनबाट देखिएका भनिएका शव रहेको स्थान हिमपहिरोको उच्च जोखिम भएको  क्षेत्र रहेकाले उद्धारकर्मीहरू अझै त्यहाँसम्म पुग्न सकेका छैनन् । अहिलेसम्म तीन शव मात्र ल्याइएको छ ।

    images
    images
    images

    हिमपहिरोमा परेका आरोहीहरुमा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।