Logo

२०८३, आश्विन १०गते


images
images

शंकर पोखरेलको टिप्पणी - संविधान संशोधनको अहिले उपयुक्त समय होइन

शंकर पोखरेलको टिप्पणी - संविधान संशोधनको अहिले उपयुक्त समय होइन

images
  • शंकर पोखरेलको टिप्पणी - संविधान संशोधनको अहिले उपयुक्त समय होइन
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान संशोधन गर्न चाहेको भए त्यसअघि राजनीतिक दलहरूबीच व्यापक सहमति जुटाउनुपर्ने बताएका छन्।

    images
    images
    images

    उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको साझा सहमति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्था त्यसका लागि उपयुक्त समय नभएको धारणा व्यक्त गरेका हुन् ।

    images
    images
    images

    महासचिव पोखरेलले अहिले संविधान संशोधनको उचित समय नरहेको भन्दै यस विषयमा सरकार अघि बढ्नुअघि राजनीतिक सहमति सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।