Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली सिनेमा

बक्स अफिसमा गौथलीको शानदार कमाई

बक्स अफिसमा गौथलीको शानदार कमाई

images
  • बक्स अफिसमा गौथलीको शानदार कमाई
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन १७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

    images
    images
    images

    जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १३ करोड ६४ लाख ४६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ४  लाख ९४ हजार ९१५ टिकट बिक्री गरेको छ ।

    images
    images
    images

    त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ७८ लाख ६२ हजार कमाई गरेको छ । यस फिल्मले ७१ हजार ५२८ टिकट विक्री गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।