Logo

२०८३, आश्विन ९गते


images
images

लगानीको बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानीको बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

images
  • लगानीको बोर्डको सीईओमा यांकी उक्याब नियुक्त
    images
    images

    काठमाडौं । सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    त्यस्तै मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर) नियुक्त भएकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।