Logo

२०८३, श्रावण २७गते


images
images

निर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !

निर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !

images
  • निर्मला पन्त बारेको प्रश्नमा गृहमन्त्री गुरुङले भने- यसको उत्तर दिन चाहन्न !
    images
    images

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन् ।

    images
    images
    images

    राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन् ? भन्दै गृहमन्त्री गुरुङलाई प्रश्न सोधेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यसको उत्तर म दिन चाहन्न भन्दै जवाफ दिन अस्वीकार गरेका थिए । 

    images
    images
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका- २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।