Logo

२०८३, श्रावण २७गते


images
images

नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

images
  • नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ
    images
    images

    काठमाडौं । नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुललाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको   हो । 

    images
    images
    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।