Logo

२०८३, श्रावण २७गते


images
images

सन्दीप बने एकदिवसीय टिमको कप्तान, एसीसी प्रिमियर कप खेल्ने टिमको घोषणा

सन्दीप बने एकदिवसीय टिमको कप्तान, एसीसी प्रिमियर कप खेल्ने टिमको घोषणा

images
  • सन्दीप बने एकदिवसीय टिमको कप्तान, एसीसी प्रिमियर कप खेल्ने टिमको घोषणा
    images
    images

    काठमाडौँ । सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान बनेका छन् ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपले अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपदेखि लागु हुनेगरि एकदिवसीय टिमको कप्तानी गर्ने भएका हुन् ।

    images
    images
    images

    साथै क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । जसमा भीम सार्की, नन्दन यादव, कुशल भिर्तेल, सोमपाल कामी लगायतका खेलाडीलाई बाहिर राखिएको छ ।

    images
    images
    images

    नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।