Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा बैठक

आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने

आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने

images
  • आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।