Logo

२०८३, श्रावण २७गते


images
images

सुनसरी घटनामा ज्यान गुमाएका चार जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय

सुनसरी घटनामा ज्यान गुमाएका चार जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय

images
  • सुनसरी घटनामा ज्यान गुमाएका चार जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय
    images
    images

    काठमाडौं । सरकारले सुनसरी घटनामा ज्यान गुमाएका चार जनालाई शहिद घोषणा गरेको छ ।  

    images
    images
    images

    सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिरहाका गणेश कुमार यादवलाई शहिद घोषणा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । 

    images
    images
    images

    सुनसरीको देवानगन्जमा भएको घटनामा तीन जना र त्यसपछि फैलिएको हिंसामा सिरहामा एक जनाको मृत्यु भएको थियो । गृहमन्त्री सुधन गुरुङले मृतक परिवारसँग सहिद घोषणा गर्नेलगायत विषयमा सम्झौता गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।