Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा माइन्यूट लेखन र पब्लिक स्पिकिङ तालिम

देवदहमा माइन्यूट लेखन र पब्लिक स्पिकिङ तालिम

images
  • देवदहमा माइन्यूट लेखन र पब्लिक स्पिकिङ तालिम
    images
    images

    देवदह । रोट्र्याक्ट क्लब अफ तिलत्तमा देवदहले माइन्यूट लेखन तथा पब्लिक स्पिकिङसम्बन्धी तालिम सम्पन्न गरेको छ । शनिबार देवदहमा तालिम संचालन गरिएको क्लबले जनाएको छ ।

    images
    images
    images

    तालिममा क्लबका पूर्वअध्यक्ष अर्जुन गुरुङले माइन्यूट लेखनको प्रक्रिया, आवश्यक विषयवस्तु तथा प्रभावकारी रूपमा माइन्यूट तयार गर्ने तरिकाबारे प्रशिक्षण दिएका थिए ।

    images
    images
    images

    त्यसैगरी पूर्वअध्यक्ष सुनील गिरीले ‘रोट्र्याक्ट के हो?’ भन्ने विषयमा जानकारी गराएका थिए भने पूर्वअध्यक्ष गणेश सापकोटाले ‘रोट्र्याक्ट कसरी निर्माण भयो?’ भन्ने विषयमा प्रस्तुति दिएको जनाइएको छ ।  

    images
    images
    images

    क्लबका अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३२ जना सहभागी रहेको क्लबले जनाएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।