Logo

२०८३, भाद्र १गते


images
images

जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन

images
  • जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन
    images
    images

    काठमाडौँ । जसपा नेपालले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    images
    images
    images

    जसपाले संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय र प्रदेशका सबै सांसदहरुलाई निर्देशन दिदै जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन आजदेखि नै फिर्ता लिएको जानकारी गराउदै आज मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    लुम्बिनीमा जसपा नेपालका ५ सांसद रहेका छन् ।   

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।