Logo

२०८३, भाद्र १गते


images
images

वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

images
  • वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा
    images
    images

    हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् ।  

    images
    images
    images

    अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

    images
    images
    images

    गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा रहेका थिए ।

    images
    images
    images

    मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब बागमतीमा सरकारको नेतृत्व एमाले र नेकपाबीच भएको सहमति अनुसार एमालेले गर्ने भएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।