Logo

२०८३, आश्विन ९गते


images
images

बढेको तलब माग गर्दै धनगढीमाइ नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी  

बढेको तलब माग गर्दै धनगढीमाइ नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी  

images
  • बढेको तलब माग गर्दै धनगढीमाइ नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी  
    images
    images

    विनोद मण्डल, सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखामा नगरभित्रका विभिन्न सरकारी विद्यालयमा कार्यरत बालविकास शिक्षिका, विद्यालय कार्यालय सहयोगी (कास) र लेखापालको संयुक्त टोलीले नैनपुर तालाबन्दी गरेको छ । आइतबार  बिहान ११ बजे कार्यालय पुगेर उनीहरूले अनिक्षितकालका लागि   तालाबन्दी गरेका हुन् ।

    images
    images
    images

    सरकारले वृद्धि गरेको तलब स्थानीय निकायले दिनुपर्ने मूख्य माग राख्दै  रिले अनसनमा बस्दै आएका उनीहरू आफ्नो माग सम्बोधन गर्न दबाब दिन शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।
     

    images
    images
    images

    वृद्धि भएको तलबको लागि नगरपालिकालाई पटक पटक लिखित मौखिक माग गर्दा पनि हालसम्म कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको शिक्षिकाहरुले बताएका छन् । माग पुरा नभएसम्म  आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।