Logo

२०८३, आश्विन ११गते


images
images

बोरिस जोनसनले भने - पुटिन महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन

बोरिस जोनसनले भने - पुटिन महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन

images
  • बोरिस जोनसनले भने - पुटिन महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन
    images
    images

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् ।  

    जोनसनले मंगलबार साँझ जर्मनीमा यस्तो बताएका हुन् । उनले भने,‘यदि पुटिन एउटी महिला भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’

    युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्ने उनले बताए 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बोरिस जोनसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।