Logo

२०८३, आश्विन ११गते


images
images

पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा

पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा

images
  • पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा
    images
    images

    सुर्खेत । कर्णाली राजमार्गको सुर्खेत–बाङ्गेसिमल–दहीखोला खण्डअन्तर्गत तल्लो डुङ्गेश्वर–दाग्रे खोला तथा सुर्खेत–दैलेख सीमा नजिक अमलिसे क्षेत्रमा पहिरो, लेदो र ढुंगा खसेर अवरुद्ध सडक खुलाइएको छ ।

    images
    images
    images

    त्यस्तै, तल्लो डुङ्गेश्वर–सियाकोट–दैलेख सडकको तल्लो डुङ्गेश्वर–सियाकोट खण्डमा आएको पहिरो तथा लेदो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । अत्यावश्यक सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

    images
    images
    images

    वर्षा निरन्तर भइरहेकाले पहिरो, ढुंगा तथा लेदो खस्ने जोखिम कायमै रहेकाले सडक प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।