Logo

२०८३, आश्विन ११गते


images
images

बाढीको कहर

कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे

कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे

images
  • कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे
    images
    images

    पर्वत । पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।

    images
    images
    images

    आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेपछि त्यहाँ रहेका करिब ८० घरमध्ये २५ घर बगेका हुन्। अन्य घरसमेत जोखिममा रहेको जनाइएको छ ।

    images
    images
    images

    घटनामा मानवीय क्षति भने भएको छैन। बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।

    images
    images
    images

    घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कालीगण्डकी नदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।