Logo

२०८३, आश्विन ११गते


images
images

लायन्स क्लब  अफ  बुटवल मणिमुकुन्द युथमा पद हस्तान्तरण  

लायन्स क्लब  अफ  बुटवल मणिमुकुन्द युथमा पद हस्तान्तरण  

images
  • लायन्स क्लब  अफ  बुटवल मणिमुकुन्द युथमा पद हस्तान्तरण  
    images
    images

    बुटवल  । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथमा पद हस्तान्तरण गरिएको छ ।  शुक्रबार  एक कार्यक्रम बिच बर्ष  २०२१/२२ का अध्यक्ष सन्तोषमान  सिमाङगैडाले बर्ष  २०२२/२३ का अध्यक्ष  दिपक  गौतमलाई पद हस्तान्तरण गरे ।  

    images
    images
    images

    त्यसैगरि सचीव  बिमल न्योपानेले नव निर्वाचित सचिब टीका राम पन्थी  र कोषाधक्ष राजेश थैवले राकेश गुरुङलाई  पद हस्तान्तरण गर्नु भयो ।   कार्यक्रममा प्रमुख  अतिथि  लायन्स क्लबका भाइस डिस्ट्रिक  गभर्नर अर्जुनमान सैजु, सेकेन्ड भाइस डिस्ट्रिक  गभर्नर  पुरुषोत्तम प्रधानाङग, युथका सस्थापक अध्यक्ष कमल थापा क्षेत्री, पुर्ब  अध्यक्षहरु भुपेन्द्र थापा क्षेत्री, लक्षमण  कुवर, यदुमणि पोख्रेल  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।     

    images
    images
    images

    निवर्तमान अध्यक्ष सन्तोषमान सिमाङगैडाद्वारा आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यक्रम सम्योजक र सहयोगी सदस्यहरु, पुर्ब अध्यक्षहरुलाइ  सम्मान गरिएको कार्यक्रम संयोजक माधव ढकालले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब अफ बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।