Logo

२०८३, आश्विन ११गते


images
images

देवदहका दुई युवाको पहलमा कतारबाट भोटेकोसी बाढी प्रभावितलाई १ लाख ८७ हजार

देवदहका दुई युवाको पहलमा कतारबाट भोटेकोसी बाढी प्रभावितलाई १ लाख ८७ हजार

images
  • देवदहका दुई युवाको पहलमा कतारबाट भोटेकोसी बाढी प्रभावितलाई १ लाख ८७ हजार
    images
    images

    देवदह । देवदह–५ खैरेनीका भूमि प्रसाद भुसाल र पुष्कार अर्यालले कतारमा कार्यरत नेपाली तथा गैरनेपालीबाट सहयोग संकलन गरी भोटेकोसी बाढी प्रभावितका लागि १ लाख ८७ हजार ७६७ रुपैयाँ जुटाएका छन् ।

    images
    images
    images

    कतारस्थित युपीभिसी क्षेत्रमा कार्यरत उनीहरूले आफू कार्यरत कम्पनीमा रहेका १२५ जनाबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरेका हुन् ।

    images
    images
    images

    संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको भुसाल र अर्यालले जनाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।