Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु

images
  • दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

    images
    images
    images

    जोहानेसबर्गनजिकै शनिबार साँझ एक मदिरालयमा आठ जना बन्दुकधारीले गोली चलाउँदा १७ जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।

    images
    images
    images

    त्यस्तै, केप टाउननजिकै आइतबार बिहान मनोरञ्जनस्थलबाहिर भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    images
    images
    images

    दुवै घटनामा गोली चलाउनुको कारण खुलेको छैन र आइतबार बिहानसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । दक्षिण अफ्रिकामा गैरकानुनी हतियार तथा समूहगत हिंसाका कारण गोलीकाण्ड र हत्याका घटना लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण अफ्रिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।