Logo

२०८३, कार्तिक २६गते


images
images

हिमलुङ हिमपहिरोमा बेपत्ताको खोजी कार्य जारी, थप दुई शव फेला

हिमलुङ हिमपहिरोमा बेपत्ताको खोजी कार्य जारी, थप दुई शव फेला

images
  • हिमलुङ हिमपहिरोमा बेपत्ताको खोजी कार्य जारी, थप दुई शव फेला
    images

    काठमाडौँ । हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले थप दुई जनाको शव फेला पारेको छ ।

    images
    images
    images

    एसोसिएसनका अनुसार आइतबार खोजीका क्रममा छेबी भोटे र पासाङ भोटेको शव निकालिएको थियो भने आज थप दुई जना वीरेंद्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो ।

    images
    images
    images

    हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । मौसम र अवस्था अनुकूल रहे टोलीले थप ३ देखि ४ घण्टा खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ ।

    images
    images

    एसोसियसनका अनुसार हिमपहिरोमा अझै १० जना बेपत्ता रहेका छन् । आइतबार आएको हिमपहिरोमा किचन स्टाफ १४ जना र २ जना आरोहण गाइड बेपत्ता भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमलुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।