Logo

२०८३, कार्तिक २६गते


images
images

बाढीले बुटवलको बालकृष्ण फर्निचर उद्योगमा क्षति

बाढीले बुटवलको बालकृष्ण फर्निचर उद्योगमा क्षति

images
  • बाढीले बुटवलको बालकृष्ण फर्निचर उद्योगमा क्षति
    images

    बुटवल । बुटवलमा आएको बाढीले बालकृष्ण फर्निचर उद्योगमा क्षति पुगेको छ ।

    images
    images
    images

    बाढीका कारण उद्योगमा करिब साढे ७ लाख रुपैयाँको क्षति भएको सञ्चालक भोजराज पाण्डेले बताए ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका-११ कालिकानगरमा रहेको उद्योग नजिकैको सोह्र–छत्तीस कुलोमा पानीको बहाव बढेपछि कुलोको पानी उद्योगमा पसेको हो ।

    images
    images

    पानीले उद्योगको पूर्वी भागको पर्खाल भत्काउनुका साथै मेसिन, औजार, हार्डवेयर सामग्री र काठमा क्षति पुर्‍याएको पाण्डेले बताए ।

    उनका अनुसार उद्योगको भौतिक संरचनामा करिब ३५ प्रतिशत क्षति पुगेको छ ।

    बाढीको जोखिम बढेपछि राति नै प्रशासनलाई खबर गरिएको र उद्धार टोली आएर बाँकी सामान सुरक्षित स्थानमा सारेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।