Logo

२०८३, कार्तिक २६गते


images
images

पर्वतमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका वृद्धको उद्धार

पर्वतमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका वृद्धको उद्धार

images
  • पर्वतमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका वृद्धको उद्धार
    images

    पर्वत । पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका ६५ वर्षीय आत्माराम आचार्यको सकुशल उद्धार गरिएको छ ।

    images
    images
    images

    आज बिहान माथिबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा आचार्य घरभित्र च्यापिएका थिए । उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा निकालेको हो । आचार्यको दाहिने आँखामाथि र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

    images
    images
    images

    थप उपचारका लागि उनलाई प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्वत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।