Logo

२०८३, कार्तिक २६गते


images
images

दुर्घटना

देवदहको घोडाहमा डाइभर्सनमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक घाइते

देवदहको घोडाहमा डाइभर्सनमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक घाइते

images
  • देवदहको घोडाहमा डाइभर्सनमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक घाइते
    images

    देवदह । देवदह नगरपालिका–९ घोडाहस्थित पेट्रोल पम्प अगाडिको सडक डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा चालक घाइते भएका छन् ।

    images
    images
    images

    बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको बा.प्र.०३–००४ प ६१६८ नम्बरको मोटरसाइकल डाइभर्सनमा ठोक्किएर बुधवार साँझ ७:३० बजेको समयमा दुर्घटना भएको खैरेनी प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–११ निवासी २६ वर्षीय माधव ढकाल घाइते भएका छन् । उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।