Logo

२०८३, आश्विन ९गते


images
images

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

images
  • जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
    images
    images

    एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।

    images
    images
    images

    आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।  

    images
    images
    images

    एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । 

    images
    images
    images

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जापान
  • # सिन्जो आबे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।