काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्त्योवती र युरोपेली सङ्घका राजदूत चार्ल्स ह्वाइटलीले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा दुवै राजदूतले राष्ट्रपति पौडेलसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology