Logo

२०८३, आश्विन ३०गते


images
images

रुपन्देहीका १६ परिवारले जग्गाधनी पुर्जा पाए

रुपन्देहीका १६ परिवारले जग्गाधनी पुर्जा पाए

images
  • रुपन्देहीका १६ परिवारले जग्गाधनी पुर्जा पाए
    images
    images

    भैरहवा । रुपन्देहीका १६ परिवारले जग्गाधनी पुर्जा पाएका छन् । गैडहवा गाउँपालिका वडा नं ८ र ९ का १४ भूमिहीन दलित तथा २ भूमिहीन सुकुम्बासी परिवारलाई भूमि समस्या समाधान समितिले लापुर्जा वितरण गरेको हो ।

    images
    images
    images

    रुपन्देही सहित चितवन र झापाका ५७ भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका हुन् ।

    images
    images
    images

    चितवनको इच्छाकामना गाउँपालिका ७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन् । त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

    images
    images
    images

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जग्गाधनी पुर्जा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।