Logo

२०८३, कार्तिक २गते


images
images

गगन थापाले लिए सभापतिको पद तथा गोपनियताको शपथ

गगन थापाले लिए सभापतिको पद तथा गोपनियताको शपथ

images
  • गगन थापाले लिए सभापतिको पद तथा गोपनियताको शपथ
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    सानेपास्थित केन्द्रीय कार्यालयमा थापाले केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    images
    images
    images

    थापा हालै सम्पन्न कांग्रेसको १५औं महाधिवेशनबाट सभापतिमा प्रतिष्पर्धी श्याम कृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।