Logo

२०८३, कार्तिक ७गते


images
images

मौसम पूर्वानुमान : गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने

मौसम पूर्वानुमान : गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने

images
  • मौसम पूर्वानुमान :  गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने
    images
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । 

    images
    images
    images

    महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

    images
    images
    images

    देशका केही पहाडी तथा हिमाली क्षेत्रमा बादल लागे पनि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images

    नेपालबाट मनसुन बाहिरिसकेको अवस्थामा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।