Logo

२०८३, कार्तिक ८गते


images
images

बङ्गलादेशका अलराउन्डर शमीम लुम्बिनीबाट एनपीएल खेल्दै

बङ्गलादेशका अलराउन्डर शमीम लुम्बिनीबाट एनपीएल खेल्दै

images
  • बङ्गलादेशका अलराउन्डर शमीम लुम्बिनीबाट एनपीएल खेल्दै
    images
    images

    काठमाडौं । बङ्गलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर शमीम हुसेन पाटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

    images
    images
    images

    सन् २००० सेप्टेम्बर २ मा बङ्गलादेशको चाँदपुरमा जन्मिएका शमीम आक्रामक ब्याटिङ र उपयोगी बलिङका लागि परिचित अलराउन्डर हुन् । उनी बङ्गलादेशको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । सन् २०२० मा बङ्गलादेशले यू–१९ विश्वकप जित्दा उनी टोलीका सदस्य थिए । 

    images
    images
    images

    रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पछिल्लो विदेशी खेलाडीको रुपमा उनलाई भित्राएको छ । श्रीलंकाका निरोशन डिकवेला समेत लुम्बिनीबाट खेल्दैछन् छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।