Logo

२०८३, श्रावण ३१गते


images
images

एम अधिकारी प्रकरण

राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माओवादीको माग

राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माओवादीको माग

images
  • राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माओवादीको माग
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

    images
    images
    images

    नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।

    images
    images
    images

    बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । 

    images
    images
    images

    यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गर्छु ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।