प्रिन्स मिश्रा, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले प्रदान गर्ने उत्कृष्ट पत्रकारित पुरस्कार पत्रकार अंकुश श्रीवास्तवलाई प्रदान गरेको छ ।
शुक्रवार पालिकाको आठौं नगरसभाको दोस्रो वैठक अवसरमा उत्कृष्ट पत्रकार र शिक्षकलाई सम्मान गरिएको हो ।
श्रीवास्तव कपिलवस्तु टाइम्सका प्रधान सम्पादक हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology