Logo

२०८३, कार्तिक १९गते


images
images

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी: आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी: आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला

images
  • महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी: आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन्  ।

    images
    images
    images

    पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए  । उनले भने 'आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला'

    images
    images
    images

    त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।