Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढ्यो

images
  • नेपाली बजारमा सुनको मूल्य बढ्यो
    images
    images

    काठमाडौं । बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको हो। मंगलबार छापाबाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।  

    images
    images
    images

    त्यसैगरी, बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो।

    images
    images
    images

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।