Logo

२०८३, आश्विन ११गते


images
images

७० बढी देशमा १६ हजार बढीमा मंकीपक्स भाइरसको संक्रमण

७० बढी देशमा १६ हजार बढीमा मंकीपक्स भाइरसको संक्रमण

images
  • ७० बढी देशमा १६ हजार बढीमा मंकीपक्स भाइरसको संक्रमण
    images
    images

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्। 

    images
    images
    images

    यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

    images
    images
    images

    विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।  सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ । 

    images
    images
    images

    बेलायतको बकिङ्घम युनिभर्सिटीका मोलिक्युलर एपिडेमिलोजिस्ट डा हेलेन विमलरत्न भन्छिन्, "यो घोषणा डर फैलाउनको लागि होइन।  मंकीपक्सको मामलामा हामीलाई थप अनुसन्धान आवश्यक छ। किनभने यो हामीले अफ्रिकामा परम्परागत रूपमा देखेकोभन्दा फरक छ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।