Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वास गुमाए, पक्षमा जम्मा ९३ मत प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वास गुमाए, पक्षमा जम्मा ९३ मत प्राप्त

images
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वास गुमाए, पक्षमा जम्मा ९३ मत प्राप्त
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा  विस्वास गुमाएका छन् । संसदमा विस्वासको मत माग गरेका प्रधानमन्त्री ओलीले जम्मा ९३ मत प्राप्त गरि संसदको विस्वास गुमाएका हुन् ।

    images
    images
    images

    संसदमा उपस्थित २३२ जना सांसदमध्य १२४ सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरि सरकारको विकल्प खोजेका छन् ।

    images
    images
    images

    यो संगै प्रधानमन्त्री ओली अर्को प्रधानमन्त्री नबन्दा सम्म कार्यवाहक प्रधानमन्त्री रहनेछन् भने संसदमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।