Logo

२०८३, आश्विन ११गते


images
images

चन्द्रागिरिमा वितण्डा मच्चाउँने राँगोलाई प्रहरीले गोली हान्यो

चन्द्रागिरिमा वितण्डा मच्चाउँने राँगोलाई प्रहरीले गोली हान्यो

images
  • चन्द्रागिरिमा वितण्डा मच्चाउँने राँगोलाई प्रहरीले गोली हान्यो
    तस्वीर स्रोत : सामाजिक संजाल
    images
    images

    काठमाडौं । काठमाडौंमा एउटा राँगोले वितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । चन्द्रागिरी नगरपालिका- ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि गाेली हानेर मारेको हो ।

    images
    images
    images

    आज बिहान  साढे ७ बजे एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी  जानकारी दिएकाे छ ।

    images
    images
    images

    प्रहरीका अनुसार मानवीय क्षति  भने भएकाे छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।