Logo

२०८३, आश्विन ९गते


images
images

भाइरल ज्वरो बढ्दै, राप्तीमा सबै विद्यालय एक हप्ता बन्द

भाइरल ज्वरो बढ्दै, राप्तीमा सबै विद्यालय एक हप्ता बन्द

images
  • सेतोमसी सहकर्मी
  • भाइरल ज्वरो बढ्दै, राप्तीमा सबै विद्यालय एक हप्ता बन्द
    images
    images

    ओमप्रकाश गुप्ता, दाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ ।

    images
    images
    images

    बुधबार राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गते देखि साउन २४ गते सम्म ७ दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

    images
    images
    images


    साथै हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् । साथै उक्त निर्णय कार्यन्यवन गर्न सवै विद्यालयलाई आग्रह समेत गरिएको जारी सुचनामा उल्लेख गरिएको छ । 20220803_133158.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भाइरल ज्वरो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।