Logo

२०८३, आश्विन ९गते


images
images

मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

images
  • मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय
    images
    images

    काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।

    images
    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    images
    images
    images

    यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।