Logo

२०८३, आश्विन ९गते


images
images

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

images
  • सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो । 

    images
    images
    images

    हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो । जुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । हिजो आइतबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।