Logo

२०८३, कार्तिक २७गते


images
images

वरिष्ठ पत्रकार बसन्त पोखरेलको निधन

वरिष्ठ पत्रकार बसन्त पोखरेलको निधन

images
  • वरिष्ठ पत्रकार बसन्त पोखरेलको निधन
    images

    बुटवल । अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । मोफसलको राजधानी बुटवलमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पोखरेलको सोमबार राती  बुटवल बेल्बासस्थित आफ्नै निवासमा निधन भएको हो ।

    images
    images
    images

    बुटवल टूडे दैनिकमा स्थापना कालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहेका पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    images
    images
    images

    पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।

    images
    images

    पोखरेलको निधनले पत्रकारिता जगतमा अपुरणीय क्षति पुगेको भन्दै पत्रकार सम्बद्ध संघसंस्थाले दु:ख व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बसन्त पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।