Logo

२०८३, कार्तिक २७गते


images
images

समुदाय प्रहरी कार्यक्रम सम्पन्न

समुदाय प्रहरी कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • समुदाय प्रहरी कार्यक्रम सम्पन्न
    images

    प्रिन्स मिश्रा, कृष्णनगर । कपिलवस्तुको बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश बिश्वकर्माको नेतृक्तमा कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    बिश्वकर्माले बहादुरगंज अटो रिक्सा व्यवसायी संघ बहादुरगंजका आटोका ड्राइवरहरुलाई ओवर टेक गर्ने तरिका लगायत, लाइसेंस नाभएकाहरुलाई लासेन्स बनाउंन र  आटोमा जाति सीट हुन्छ त्यती सवारीलाईमात्र बसाल्ने समेतमा ब्रीफिंग गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा अटो रिक्सा व्यवसायी संघ बहादुरगंजका अध्यक्ष नियाज़ प्रधान, कोषाअध्यक्ष मन्नान, सचिव जय प्रकाश मौर्याको उपस्थिती थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।