Logo

२०८३, आश्विन १०गते

images
images

नेपाली कांग्रेस बझाङद्वारा उम्मेदवार सिफारिस  

  • नेपाली कांग्रेस बझाङद्वारा उम्मेदवार सिफारिस  
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको पार्टी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    नेपाली काङ्ग्रेस बझाङका पुर्व पार्टी सभापति पृथ्वी बहादुर सिंह प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बझाङबाट सिफारिस भएका छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बझाङबाट उम्मेदवार भएर पराजित भएका सिंहलाई पुनः उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो ।

    images
    images
    images

    नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्यका आकांक्षी उम्मेदवार प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा पृथ्वी बहादुर सिंह, अर्जुन जंग बहादुर सिंह, चन्द्रा देवि जोशी, दलबहादुर बिष्ट कृष्ण, प्रकाश रसाइली स्नेही, रमेश बहादुर भण्डारी, सत्यराज भण्डारी, सुरेश मल्लको नाम सिफारिस गरेको छ ।

    images
    images
    images

    त्यसैगरि प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारहरु समानुपातिक तर्फ पुरुष खसआर्य र पिछडिएको क्षेत्रमा जगत प्रशाद जोशी, नरेश बहादुर सिंह, केशवराज जोशी, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, मोतिलाल उपाध्याय, सिद्धराज जोशी, सत्यराज भण्डारी र महिला खसआर्य पिछडिएको क्षेत्रबाट देवि कुमारी सेटि, दलित खसआर्य पिछडिएको क्षेत्रबाट विवश चन्द्र स्नेही, जनजाति महिला सारदा देवि तामाङको नाम सिफारिस भएको छ ।

    साथै प्रदेश क्षेत्र ‘क’ प्रदेश सभा सदस्यका आकांक्षि उम्मेदवारहरु प्रत्यक्षतर्फ पृथ्वी बहादुर सिंह, जगत प्रशाद जोशी, ध्रुवराज जोशी, नन्दकृष्ण जोशी, नारायण हमाल, लोकेन्द्र बहादुर रोकाया, बिष्णु बहादुर सिंह, हर्कजंग बहादुर सिंह यस्तै समानुपातिक तर्फ पुरुष खसआर्य पिछडिएको क्षेत्रबाट खडक बोहरा, दानबहादुर सुर्मेली, ध्रुवराज उपाध्याय, भक्तराज जोशी,राजेन्द्र खड्का, बर्कबाहुर रोकाया ( द्वन्द पीडित आर्थिक भौतिक क्षति ) बिष्णु ऐडि र खसआर्य पिछडिएको क्षेत्र महिला तर्फ कल्पना बोहरा, गोकुल देवि सिंह, ज्यन्ती कुमारी जोशी, धिरा कुमारी खत्री, देवि सेटि, शान्ति कुमारी बोहरा पुजारा, समिता देवि बोहरा पुजारा, सुनिता बिष्ट थापा अपांगबाट मुकेश धामी दलित तर्फबाट कलक बिक,गोविन्द दमाई नेपाली, मंगल सुनार, सादना विसि, सिद्ध सार्की, सुनिल दमाईको नाम सिफारिस भएको छ ।

    यस्तै प्रदेश क्षेत्र “ख” प्रदेश सभा सदस्यका आकांक्षीका उम्मेदवारहरु प्रत्यक्षतर्फ इश्वर बहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेश भण्डारी, रविप्रकाश सिंह, बाबू सिंह र प्रदेश सभा सदस्यका आकांक्षीका उम्मेदवारहरु समानुपातिक तर्फ पुरुष खसआर्य पिछडिएको क्षेत्र बाट ईश्वर बहादुर मल्ल, कवि गिरि, केशवराज जोशी, गुणाकर जोशी, दिर्घराज जोशी, मानबहादुर कडायत, रमेश बहादुर भण्डारी, सुर्य प्रकाश जोशी, मिना रावल, शान्ति कुमारी महत दलित तर्फ निर्मला विक, मन्जित ताम्राकार, जनजाति महिला शोभा थिङको नाम नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले सिफारिस गरेको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभा प्रत्येक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिसमा सम्मान हैसियतको हिसाबले सिफारिस गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका प्रवक्ता रमानन्द जोशीले जानकारी दिएका छन।

    प्रतिनिधि सभा र प्रदेश सभा प्रत्येक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिसमा सम्मान हैसियतको हिसाबले सिफारिस गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका प्रवक्ता रमानन्द जोशीले जानकारी दिएका छन।received_752358619384257.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।