Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवसमा वक्तृत्वकला प्रतियोगिता

अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवसमा वक्तृत्वकला प्रतियोगिता

images
  • अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवसमा वक्तृत्वकला प्रतियोगिता
    images
    images

    देवदह । देवदहस्थित स्वर्णीम सगरमाथा कलेजमा अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११, १२ र वि.वि.एस तहमा अध्ययन गर्ने विद्याथीहरुको वक्तृत्वकला क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

    images
    images
    images

    वि.वि.एस र कक्षा ११ र १२ का विद्यार्थीहरुको विचमा सम्पन्न प्रतियोगीतामा १२ फाइनान्स को स्वतीका चापागाइ प्रथम, ११ कम्प्युटर विज्ञान का जय भण्डारी द्धितिय कक्षा १२ फाइनान्स  को सृष्टी वि.क तृतिय र कक्षा १२ फाइनान्स को सन्तोषी सापकोटा र वि.वि.यस प्रथम वर्षकी सन्जु काफ्लेले सान्त्वना स्थान हासिल गरेको छन । 

    images
    images
    images

    कार्यक्रममा कलेजका सह प्राचार्य प्रदिप अधिकारी र शिक्षक कृष्ण आर्चायले निर्णायकको भुमिका र्निवाह गरेका थिए । 

    images
    images
    images

    कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता, इ.सि.ए इन्चार्ज भिम कुमारी गुरुङ्गको संचालन र परिक्षा संयोजक दामोदर सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।