Logo

२०८३, कार्तिक २७गते


images
images

अछाममा पहिराेमा परि सातकाे मृत्यु १२ जना बेपत्ता

अछाममा पहिराेमा परि सातकाे मृत्यु १२ जना बेपत्ता

images
  • अछाममा पहिराेमा परि सातकाे मृत्यु १२ जना बेपत्ता
    images

    महेन्द्रनगर । मुलुककाे पश्चिमी क्षेत्रमा यतिबेला भिषण वर्षा भईरहेकाेछ । वर्षका कारण बाढि पहिराेकाे अत्यधिक जाेखिम बढिरहँदा अबिरल वर्षापछि खसेको पहिरोले घर पुरिएर अछाममा सात जनाको मृत्यु एकाे खवर प्राप्त भएकाे छ । 

    images
    images
    images

    पहिरोमा बगेर १२ बढी बेपत्ता भएका छन् । 

    images
    images
    images

    अछाम जिल्लाकाे तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुईवटा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने कमलबजार गाउँ पालिकामा खसेको पहिरोमा पुरिएको ५ जनाको शब निकालिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिन राज आचार्यकाे हवालाबाट खवर प्राप्त भएकाे छ 
     । 

    images
    images

    तुर्माखाद र कमलबजारमा गरि १२ जना बेपत्ता भएको उनले बताए ।प्रहरीका अनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ । 

    गाँउका १२ बढी अझै बेपत्ता रहेका छन् ।

    अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अछाम
  • # पहिराे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।