Logo

२०८३, आश्विन ९गते


images
images

३ युवाको सहलगानीमा खुल्यो ५० लाख लगानीको 'टेक युथ'

३ युवाको सहलगानीमा खुल्यो ५० लाख लगानीको 'टेक युथ'

images
  • ३ युवाको सहलगानीमा खुल्यो ५० लाख लगानीको 'टेक युथ'
    images
    images

    गुल्मी । पछिल्लो समय गुल्मी जिल्ला सुचना र प्रविधिको क्षेत्रमा अब्बल बन्दै  गएको छ । जिल्लामा थाैरै मात्रामा सुचना प्रविधिसंग सम्बन्धि सामाग्रीहरुकाे किनबेचका लागि पसलहरु भए पनि पछिल्लो समय अन्य प्रतिस्पर्धीहरू पनि थपिएका छन । सोहि क्रममा ३ जना युवाहरुकाे सहकार्यमा सदरमुकाम तम्घासकाे पुतलीबजारमा ५० लाख बढिकाे लगानीमा टेक युथ प्रा. लि. सञ्चालनमा आएको छ । 

    images
    images
    images

    १२ ओटा स्थानीय तह रहेको गुल्मीमा सुचना प्रविधिसंग सम्बन्धि राम्रो सामाग्रीहरु किन्नकाे लागि छिमेकी जिल्ला बुटवल जानुपर्ने समस्या हटेको युवा व्यवसायी सालिक पन्थीले बताए । उनले भने, "अब हामीहरुले ल्यापटप, कम्प्युटर, प्रिन्टर, सि.सि.टि.भि., क्यामेरा, राउटर, ईन्भटर, विद्युतिय चुलाे लगायतका समानहरु सदरमुकाम तम्घासबाट हाेम डेलिभरि नै गर्छौं ।"

    images
    images
    images

    ३ जना युवाहरू सुरेश खनाल, सालिक पन्थी र महेन्द्र खनालको संयुक्त लगानीमा सञ्चालित युथ प्रा.लि. ले गुल्मी जिल्लासंगै छिमेकी जिल्लाहरू बाग्लुङ, प्युठान, पाल्पा, र अर्घाखाँचीसम्म काराेबार गर्ने लक्ष्य राखेको लगानी कर्ता सुरेश खनालले बताए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेक युथ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।