Logo

२०८३, आश्विन १०गते


images
images

लघुकथा : बा'को तस्बिर

लघुकथा : बा'को तस्बिर

images
  • सेतोमसी सहकर्मी
  • लघुकथा : बा'को तस्बिर
    images
    images

    लघुकथा : बा'को तस्बिर

    images
    images
    images

    मेरो विदेशको कमाई र बा'को स्वदेशकै मिहिनेतले हाम्रो लागि घर बनिसकेको थियो। घर बनाउने बेलामा बा'को साथी नजिकैको ठूलो रुख थियो। मेरो मरुभूमि ।

    images
    images
    images

    अहिले  बा'को मृत्यु भइसकेको छ।त्यो रूख बुढो भएर सुक्ने अवस्थामा छ। रुखमा नवदुर्गाको पूजा गरेर बा'ले बाँध्नु भएको घण्टी देख्दा मेरो आत्मबल बढ्छ।   घण्टी र रुखमा बा'को तस्बिर देख्छु। बाले मलाई छहारी दिनुभएको थियो भने , 'त्यो रुखले बालाई। 'म घण्टी र रुख दुवैलाई बा'को चिनोको रुपमा राख्न चाहन्छु छ। मनमा कुरा खेलाउँदै विस्तारामा पल्टिएँ।

    images
    images
    images

    मध्ये रातमा म जुरुक्क उठेर विस्तारमा बसेँ। सपनामा सुनेको घन्टीको आवाज र बा'का शब्दहरू मेरो मस्तिष्कमा गुँन्झिए।

    अहिले रुखको काठबाट नवदुर्गाको मन्दिर बनेको छ भने, घण्टी र बाको तस्बिर मन्दिरमा सझाएर राखेको छु।

    - नारायण कोइराला 
    तानसेन पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बा'को तस्बिर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।